अपडेट- देउवाले ९९१ मत ल्याउँदा कोइरालाको ७६२-Sutra News

अपडेट- देउवाले ९९१ मत ल्याउँदा कोइरालाको ७६२

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको मतगणनामा सभापतिमा शेरबहादुर देउवा अगाडी रहेका छन् ।



२१०६ मतगणना गर्दा शेरबहादुर देउवाले ९९१ मत पाएका छन् । डा .शेखर कोइरालाले ७६२ मत ल्याएका छन् ।

बिमलेन्द्र निधिले १३७ भोट ल्याएका छन् भने प्रकाशमान सिंहले १७४  र कल्याण गुरुङले ९ भोट ल्याएका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट