२२०० मत गन्दा देउवाको ११०० नजिक, शेखरको ८०० भन्दा कम-Sutra News

२२०० मत गन्दा देउवाको ११०० नजिक, शेखरको ८०० भन्दा कम

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको मतगणनामा सभापतिमा शेरबहादुर देउवा अगाडी रहेका छन् ।



२०००  मतगणना गर्दा शेरबहादुर देउवाले १०६४ मत पाएका छन् । डा .शेखर कोइरालाले ७८६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट