२३०० मत गन्दा देउवालाई ११०६, शेखरलाई कति ?-Sutra News

२३०० मत गन्दा देउवालाई ११०६, शेखरलाई कति ?

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापति पदका लागि मतगणना जारी रहेको छ ।



हालसम्म जम्मा २३ सय मत गन्दा शेरबहादुर देउवाले ११०६ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ८२२ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट