देउवाको १५०० कट्यो, शेखरको १२०० भन्दा कम-Sutra News

देउवाको १५०० कट्यो, शेखरको १२०० भन्दा कम

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।



जम्मा ३१ सय ८१ मतगणनामा देउवा १५०६, कोइराला ११७८, सिंह २५४, निधि १७३, गुरुङ १५ मत आएको छ ।

आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट