शेखरपछी देउवाले मागे मत, घन्कियो ‘शेरबहादुर देउवा जिन्दावाद’-Sutra News

शेखरपछी देउवाले मागे मत, घन्कियो ‘शेरबहादुर देउवा जिन्दावाद’

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका शेरबहादुर देउवा यतिबेला प्रतिनिधिसँग मत माग्न व्यस्त देखिएका छन् ।



पहिलो चरणको निर्वाचनमा सभापतिको रुपमा शेखर कोइराला र उनले ५० प्रतिशत मत कटाउन नसकेपछि उनीहरुबीच फेरी निर्वाचन हुँदैछ ।

यसैबीच उनका समर्थकहरुले ‘शेरबहादुर देउवा जिन्दावाद’ भन्ने नारासमेत लगाएका छन् ।

देउवालाई सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङले समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट