शेरबहादुरलाई विनोद चौधरीले दिए बधाई-Sutra News

शेरबहादुरलाई विनोद चौधरीले दिए बधाई

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन् ।



उनलाई उद्द्योगपति विनोद चौधरीले बधाई दिएका छन् । सभापतिमा निर्वाचित भएपछि चौधरीले उनलाई बधाई दिएका हुन् ।

१४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट