एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण आज-Sutra News

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुने भएको छ ।



शपथग्रहण कार्यक्रम बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट