२८ सय मत गन्दा उपसभापतिमा खड्का अघिअघि, धनराज पछिपछि-Sutra News

२८ सय मत गन्दा उपसभापतिमा खड्का अघिअघि, धनराज पछिपछि

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।



२८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछि परेका छन् । खड्काले १३२१ मत पाउँदा धनराज गुरुङले १२६७ र विजयकुमार गच्छदारल १२१३ मत पाएका छन् । चन्द्र भण्डारीले १११५ मत पाएका छन्।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट