काँग्रेस महाधिवेशन- उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी-Sutra News

काँग्रेस महाधिवेशन- उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।  उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।



खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट