महामन्त्री भिडन्त : प्रकाशशरणले उछिने प्रदीपलाई, कसको कति-Sutra News

महामन्त्री भिडन्त : प्रकाशशरणले उछिने प्रदीपलाई, कसको कति

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीका लागि भएको मत गणनामा गगन थापाले अग्रता लिएका छन् ।



१ हजार १९५ मतगणना हुँदा गगन थापाले ७५६ मत पाएका छन् भने विश्वप्रकाश शर्माले ४९० र प्रकाशशरण महतले ३८९ मत पाएका छन् । प्रदीप पौडेलले ३६९ मत पाएका छन् । मीनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन् ।

यसअघि पौडेलभन्दा पछि रहेका महत तेस्रो स्थानमा आएका छन् ।

बुधवार मध्यरातमा सम्पन्न मतगणनाका उपसभापतितर्फ संस्थापन पक्षका पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट