महामन्त्री भिडन्त : १४९५ मत गनियो, कसको कति ?-Sutra News

महामन्त्री भिडन्त : १४९५ मत गनियो, कसको कति ?

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीका लागि भएको मत गणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।



१४९५ मतगणनामा गगन थापाको ९५५, प्रकाशशरण महतको ४९१, प्रदिप पौडेलको ४४९, मिनेन्द्र रिजालको २७५, राजाराम कार्कीको ४६ र विश्वप्रकाश शर्मा ६६० मत आएको छ ।

बुधवार मध्यरातमा सम्पन्न मतगणनाका उपसभापतितर्फ संस्थापन पक्षका पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए भने सभापतिको बाजी शेरबहादुर देउवाले मारिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट