विश्व दाइ, हाई हाई गर्दै समर्थकले घेरा हालेपछि…-Sutra News

विश्व दाइ, हाई हाई गर्दै समर्थकले घेरा हालेपछि…

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको महामन्त्री पदमा बिजयी भएपछि कार्यकता एवं शुभेच्छुकहरुले विश्वप्रकाश शर्मालाइृ घेरा हालेका छन् । उनिहरुले शर्माको जितमा ‘विश्व दाइ, हाई हाई’ गर्दै नारासमेत लगाएका छन् ।



शर्माको मतपरिणाम घोषण हुनु अघि नै जित निश्चित भएपछि कार्यकर्ताहरुले उल्लास मनाएका हुन् ।

शर्माले महामन्त्री पदमा कुल ४६८२ मत मध्ये १९८४ मत ल्याएर जित हासिल गरेका हुन् । उनि प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट