काँग्रेस महाधिवेशन- यस्तो छ सह-महामन्त्रीको मतगणना [अपडेट]-Sutra News

काँग्रेस महाधिवेशन- यस्तो छ सह-महामन्त्रीको मतगणना [अपडेट]

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत अहिले सहमहामन्त्रीको मतगणना जारी रहेको छ । अहिले सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र जीवन परियारबीच प्रतिस्पर्धा देखिएको छ ।



पछिल्लो अवस्था अनुसार १७  सय ८० मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका छन् ।

परियारले ८३१ मत ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । यस्तै गंगा सुनारले ७० मत ल्याएकी छन् ।

परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट  चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट