यस्तो छ काँग्रेस सह–महामन्त्री पदको पछिल्लो मतगणना अपडेट-Sutra News

यस्तो छ काँग्रेस सह–महामन्त्री पदको पछिल्लो मतगणना अपडेट

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सह–महामन्त्री पदको मतगणना जारी छ ।



निर्वाचन समितिका अनुसार पछिल्लो परिणामअनुसार आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डीना’ र दलिततर्फ मानबहादुर विश्वकर्माको अग्रता रहेको छ ।

आदिवासी जनजातीतर्फ ३,०७३ मत गन्दा भीष्मराज आङ्देम्बेले १,७८० मत र विकास लामाले १,२४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिलातर्फ ३००० मत गन्दा डिना उपाध्यायले १,६५२ मत र कमला पन्तले १,३२६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट