दलिततर्फको सहमहामन्त्रीमा शेखर प्यानलका जीवन परियार विजयी-Sutra News

दलिततर्फको सहमहामन्त्रीमा शेखर प्यानलका जीवन परियार विजयी

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् ।



परियारले मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ ।  परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका हुन् ।

काँग्रेस महामन्त्रीमा भने गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट