एमालेले पार्टी प्रवेश अभियान चलाउने-Sutra News

एमालेले पार्टी प्रवेश अभियान चलाउने

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

काठमाडौँ । नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ ।



‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा लेखिएको छ ।

नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट