सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित-Sutra News

सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।



शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट