फरमुल्लाह मन्सुर मुस्लिमतर्फको सहमहामन्त्रीमा निर्वाचित-Sutra News

फरमुल्लाह मन्सुर मुस्लिमतर्फको सहमहामन्त्रीमा निर्वाचित

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।



निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए ।

फरमुल्लाहले देउवा र शेखर कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट