८ मध्ये ६ सहमहाममन्त्रीमा देउवा पक्षको जित, ककसले जिते ?-Sutra News

८ मध्ये ६ सहमहाममन्त्रीमा देउवा पक्षको जित, ककसले जिते ?

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

८ मध्ये ६ सहमहाममन्त्रीमा देउवा पक्षको जित, ककसले जिते ?



काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा पक्षले ८ मध्ये ६ समूहमा जित हात पारेको छ ।

शुक्रबार सकिएको सहमहामन्त्रीको मतगणना अनुसार  ८ मध्ये महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् ।

पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन् ।  उनीहरु दुई जना भने सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट