४ गते सार्वजनिक बिदा-Sutra News

४ गते सार्वजनिक बिदा

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

काठमाडौं : सरकारले पुस ४ गते आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।



पुस ४ गते उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट