कांग्रेस केन्द्रीय सदस्यको मतगणना : ११ सय गन्दा शशांक सबैभन्दा टपमा, अरूको कति ?-Sutra News

कांग्रेस केन्द्रीय सदस्यको मतगणना : ११ सय गन्दा शशांक सबैभन्दा टपमा, अरूको कति ?

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

कांग्रेसको ३५ जना खुल्ला सदस्यको लागि भइरहेको मतगणनामा अहिलेसम्म ११ सय मत गणना भएको छ ।



अहिलेसम्म शशांक कोइरालाले ८८२ मत ल्याएर शीर्ष स्थानमा छन् । बालकृष्ण खाणले ७९७ मत ल्याएका छन् भने रमेश लेखकले ७०३ मत ल्याएका छन् ।

खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

१) अजयबाबु सिवाकोटी– ३९२

२)अर्जुननरसिङ केसी– ६०२

३)उदयशमशेर राणा– ७५१

४)एन.पी. साउद–६१३

५)कुन्दन राज काफ्ले –५९९

६)गुरु बराल–६०१

७)गोपालमान श्रेष्ठ–६५७

८)गोविन्द भट्टराइ– ५६६

९) जितजंग बस्नेत– ५१३

१०)जिप छिरिङ्ग लामा– ५८८

११)दिनेश कोइराला– ६१३

१२)दिलेन्द्र प्रसाद बडु– ६८५

१३)नैनसिंह महर– ५१४

१४)पध्मनारायण चौधरी– ३९९

१५)बल बहादुर केसि – ६९८

१६)इ.मोहन आचार्य– ३९०

१७) मोहन बहादुर बस्नेत– ६९१

१८)बालकृष्ण खाण– ७९७

१९)रमेश लेखक– ७०३

२०)डा.राम शरण महत– ६०९

२१)राम हरि खतिवडा– ५७८

२२)लोकेश ढकाल– ४५५

२३)शंकर ढकाल– ३८८

२४)डा.शशांक कोइराला– ८८२

२५) सुनिल बहादुर थापा– ६००

२६)सुरेन्द्र राज पाण्डे – ५०१

२७)त्रैलोक्य प्रताप सेन– ४६५

२८)ज्ञानेन्द्र बहादुर कार्की– ६७८

२९)टेक राज पौडेल– ४१३

३०) तारणी दत्त चटाैत– ४६७

३१) केदार कार्की– ३९६

३२)डा.सुरेशचन्द्र चालिस– ३८२

३३)धावा गुरुङ– ३८६

३४)गणेश लामा– ५८९

३५) मदन अमात्य– ४०९

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट