आज सार्वजनिक बिदा-Sutra News

आज सार्वजनिक बिदा

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । सरकारले पुस ४ गते अर्थात आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।



आज उँधौली र योमरी पुन्ही (ज्‍यापु दिवस) धान्‍य पूर्णिमा परेकाले सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाभित्र सार्वजनिक बिदा र देशभरका सम्बन्धित समुदायलाई बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट