बालुवाटारमा आज- पहिला एमालेविनाको बैठक त्यसपछि एमालेसहितको बैठक-Sutra News

बालुवाटारमा आज- पहिला एमालेविनाको बैठक त्यसपछि एमालेसहितको बैठक

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्ने भएको छ।



बैठकमा आउन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएको छ तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नआउने बताइसकेको छ ।

सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका पाँच दलबीच छलफल हुनेछ । गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो ।

नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरु उपस्थित हुने भएकाले आफूहरु उपस्थित नहुने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट