कांग्रेस महाधिवेशन– केन्द्रीय सदस्यको रोकिएको मतगणना पुनः सुरु-Sutra News

कांग्रेस महाधिवेशन– केन्द्रीय सदस्यको रोकिएको मतगणना पुनः सुरु

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनमा खुला केन्द्रीय सदस्यतर्फको मत गणना राति रोकिएकोमा फेरी सुरु भएको छ । शनिबार राति रोकिएको मतगणना पुनः सुरु भएको हो ।



शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म भएको थियो । त्यसपछि स्थागित गरिएको यिो । राति अबेरसम्म २३९३ मत गणना सकिएको थियो । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको निर्वाचन समितिले जनाएको छ।

हालसम्म भएको गण्मनामा डा. शशांक कोइराला पहिलो स्थानमा छने भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट