कांग्रेस केन्द्रीय समिति मतगणना : शशांकको सबैभन्दा धेरै, बाँकी कसको कति ?[अपडेट]-Sutra News

कांग्रेस केन्द्रीय समिति मतगणना : शशांकको सबैभन्दा धेरै, बाँकी कसको कति ?[अपडेट]

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेस केन्द्रीय समितिका लागि जारी मतगणनामा शशांक कोइरालाले अग्रता लिएका छन् ।



अहिलेसम्म गनिएको २ हजार ९ सय ९३ मतमा उनले २ हजार ४ सय २४ मत ल्याएका छन् ।

उनले खुलातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएका हुन् ।

पछिल्लो मतगणनामा यस्तो छ नतिजा –

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट