युधिष्ठिर र द्रौपदी प्रेमालाप गर्दागर्दै जब अर्जुन भित्र छिरे…-Sutra News

युधिष्ठिर र द्रौपदी प्रेमालाप गर्दागर्दै जब अर्जुन भित्र छिरे…

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

महाभारतका मुख्य पात्र मध्येका एक हुन् अर्जुन । जो सबैका प्रिय थिए ।



धर्नुविद्याका सबैभन्दा निपुर्ण अर्जुन मार्फत भगवान कृष्णले गीता ज्ञान दिएका थिए । महाभारतमा भगवान कृष्ण अर्जुनको रथको सारथी बनेका थिए ।

द्रुपदका राजाले आयोजना गरेको सभामा अर्जुनले धनुमा तिर राखेर छायाँमा हेरेर माछा मार्न सफल भएका थिए ।

त्यससँगै उनले द्रोपदीलाई पत्नीको रुपमा लिएर आएका । तर पाँच पाण्डुकी आमा कुन्तिले अर्जुनले के ल्याए भन्ने नहेरी पाँच भाइले बाँडेर लिनु भनेसँगै द्रौपदी पाँच पाण्डबकी पत्नी हुन पुगिन् ।

पाँच पाण्डवलाई द्रौपदीले पति स्वीकार गर्छिन् ।

एक दिन केही डाँकाहरुको पिछा गर्दा गर्दै गल्तिवस युधिष्ठिर र द्रोपदीको कोठामा अर्जुन पुग्छन् । आफ्नो गल्तीको सजायका लागि उनी १२ वर्ष वनवासका लागि जान्छन् ।

त्यसबीचमा अर्जुनले तीन विवाह गर्छन् । चित्रांगदा(मणिपुरा), अलूपी(नागा) तथा सुभद्रा (कृष्णकी बहिनी) ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट