३५ सय ९५ मत गनिसक्दा शशांकको सबैभन्दा बढी मत, बाँकी कसको कति ? [अपडेट]-Sutra News

३५ सय ९५ मत गनिसक्दा शशांकको सबैभन्दा बढी मत, बाँकी कसको कति ? [अपडेट]

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको केन्द्रीय समितिको खुलातर्फको मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार जम्मा ३५ सय ९५ मत गनिसकिएको छ ।



यति मत गनिसक्दा डा. शशांक कोइराला २९ सय ४० मतसहित शीर्षस्थानमा छन् ।

शशांकपछि एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा रहेका छन् ।

हेर्नुहोस् सूची –

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट