काँग्रेस महाधिवेशन- खुला केन्द्रीय सदस्यको मतगणना सकियो, कसले पायो सबैभन्दा बढी मत ?-Sutra News

काँग्रेस महाधिवेशन- खुला केन्द्रीय सदस्यको मतगणना सकियो, कसले पायो सबैभन्दा बढी मत ?

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।



खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट