काँग्रेस महाधिवेशन- यी हुन् देउवा पक्षबाट निर्वाचित खुला केन्द्रीय सदस्य-Sutra News

काँग्रेस महाधिवेशन- यी हुन् देउवा पक्षबाट निर्वाचित खुला केन्द्रीय सदस्य

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५ जना निर्वाचित भएका छन् । आइतबार राति सकिएको मतगणनामा सभापति शेरबहादुर देउवापक्षबाट २६ जना निर्वाचित भएका छन् ।



३५ मध्ये देउवा पक्षबाट २६ जना निर्वाचित भएका हुन् ।

यी हुन् देउवा पक्षबाट निर्वाचित सदस्य

एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की , शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट