यी हुन् सबैभन्दा कान्छो कांग्रेस केन्द्रीय सदस्य-Sutra News

यी हुन् सबैभन्दा कान्छो कांग्रेस केन्द्रीय सदस्य

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन् ।



नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट