अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित-Sutra News

अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् ।



सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् । उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् ।

लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट