एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने-Sutra News

एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने भएका छन ।



६ पुसमा कपिलबस्तु जान लागेका ओली ८ गते जगन्नाथपुर, पर्सा जान लागेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य प्रभ साहकाअनुसार ८ गते ओलीले जनसभाका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट