रक्षा मन्त्रालयको जिम्मा शेरबहादुरलाई-Sutra News

रक्षा मन्त्रालयको जिम्मा शेरबहादुरलाई

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

काठमाडौँ ।  रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालको राजीनामा स्वीकृत भएको छ ।



उनको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।

उनको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट