गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित-Sutra News

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।



गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि खसेको ४६६४ मत मध्ये उनले २३०६ मत ल्याए । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट