लुम्बिनी प्रदेशतर्फको महिल केन्द्रीय सदस्यमा खड्का विजयी-Sutra News

लुम्बिनी प्रदेशतर्फको महिल केन्द्रीय सदस्यमा खड्का विजयी

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको मत परिणाम सार्वजनिक भएको छ ।



पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खमबहादुर खड्काकी पत्नी हुन् ।

त्यस्त लुम्बिनी प्रदेशका दुईजना खुला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट