खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी [नामसहित]-Sutra News

खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी [नामसहित]

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

नेपाली कांग्रसको खसआर्य महिलातर्फ को केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।



६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।

विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट