माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै-Sutra News

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ ।



शुक्रबा बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको छ ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।
माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट