पहिलो पटक डेटिङमा जाँदा गर्नुहुँदैन यी गल्तीहरू-Sutra News

पहिलो पटक डेटिङमा जाँदा गर्नुहुँदैन यी गल्तीहरू

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

पुरुषले पहिलो डेटमा धेरै कुरा गर्न चाहन्छ जुन कुरा महिलाका लागी मन नपर्न सक्छ । तर याद राख्नुहोस, पहिलो पटक डेटमा जादाँ के-के गर्न हुदैँन ?



-धेरै बोल्नु हुदैँन । त्यो बानी महिलालाई मन पर्न सक्छ ।

– महिलाहरुलाई कमाईंको कुरा मन पर्छ । तर, पहिलो डेटमा यो कुराको शेखी देखाउनु हुँदैन ।

– पुरुषहरुले पहिलो डेटमा महिला साथीको झोला, कुहिना आदी ठाउँमा छुनु हुँदैन ।

– महिलाको साथीको साथीका कुरा काट्नु हुदैँन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट