स्वास्थ्यमन्त्री खतिवडाको प्रेस सल्लाहकारमा शन्तराम बिडारी नियुक्त-Sutra News

स्वास्थ्यमन्त्री खतिवडाको प्रेस सल्लाहकारमा शन्तराम बिडारी नियुक्त

शनिबार, १० पौस २०७८

शनिबार, १० पौस २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् ।



मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट