माओवादी महाधिवेशन- बन्दसत्र ११ बेजेदेखी, १६ सय प्रतिनिधि उपस्थित हुने-Sutra News

माओवादी महाधिवेशन- बन्दसत्र ११ बेजेदेखी, १६ सय प्रतिनिधि उपस्थित हुने

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज सुरु हुने भएको छ ।



माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको थियो । उद्घाटनसत्र सकिएसँगै आजदेखि बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार आज विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट