बाग्मतीका मुख्यमन्त्री पाण्डेप्रति बाँस्कोटाको कटाक्ष – ‘गरिब बाहुनबाजे’-Sutra News

बाग्मतीका मुख्यमन्त्री पाण्डेप्रति बाँस्कोटाको कटाक्ष – ‘गरिब बाहुनबाजे’

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन मिलाउन मन्त्रालय थपेपछि अहिले विभिन्न टिकाटिप्पणीहरु देखिन थालेका छन् ।



अहिले उनको त्यो कार्यलाई कसैले राम्रो भनेका छन् भने कसैले नराम्रो भन्दै टिप्पणी गरेका छन् ।

सरकारका पूर्वमन्त्रीसमेत रहेका एमालेका नेता गोकुल बाँस्कोटाले त्यसलाई हात्तीदान दिएको संज्ञा दिएका छन् । सामाजीक संजाल फेसबुकमा उनले मुख्यमन्त्री पाण्डेको सो कार्यको चर्को कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रदेश संरचना गरीव बाहुनवाजेलाई हात्तीदान दिए जस्तै हो भन्ने कुरा पुष्टि गरिदिएकोमा बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई धन्यबाद नदिन सकिएन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट