ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु-Sutra News

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

मुड्केचुला-७ गारापारीमा लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।



मृत्यु हुनेमा मुड्केचुला-७ का ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका-५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला-९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ । जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट