प्रचण्डको प्रतिवेदनले हलचल, त्यस्तो के छ ? जसले सनसनि मच्चाइरहेको छ-Sutra News

प्रचण्डको प्रतिवेदनले हलचल, त्यस्तो के छ ? जसले सनसनि मच्चाइरहेको छ

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल चलिरहेको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।



धेरैलाई लाग्दो प्रचण्डले कस्तो प्रतिवेदन बनाए र बन्दसत्रमा प्रस्तुत गरे । अनि किन समुहगत छलफल चलाइयो ? यसको जवाफ बुधबार पाइने नै छ ।

तर प्रचण्डको प्रतिवेदनमा श्रमलाई उत्पादनसँग जोड्ने, पूँजी बजारको प्रभाव, एमसीसी सम्झौता संसोधन गर्नुपर्ने, अमेरिकाले बेलायत र अष्ट्रेलियासँग सैन्य सम्झौता गरेर चिनलाई घेर्न खोजेको जस्ता महत्वपूर्ण विषय उठाएर समग्र राजनीतिक बृतको ध्यान खिचेका छन् ।

प्रचण्डको प्रतिवेदनमा त्यस्तो के छ ? जसले सनसनि मच्चाइरहेको छ ।

प्रतिवेदनको पूर्ण पाठ हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट