सहकारीको पैसा झ्वाम पार्न खोज्ने इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश-Sutra News

सहकारीको पैसा झ्वाम पार्न खोज्ने इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बुधबार, १४ पौस २०७८

बुधबार, १४ पौस २०७८

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।



सहकारीमा रकम ठगेको आरोप लागेका उनलाई बुधबार अदालतले यस्तो आदेश दिएको हो ।

त्यस्तै अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

उनीविरुद्ध ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट