हुस्सुका कारण उडान प्रभावित, आकाशमै फन्को लगाउँदै जहाज-Sutra News

हुस्सुका कारण उडान प्रभावित, आकाशमै फन्को लगाउँदै जहाज

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

काठमाडौँ । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् ।



भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट