ललिता निवास जग्गा प्रकरण- १२० जनाविरुद्ध पक्राउ पुर्जी-Sutra News

ललिता निवास जग्गा प्रकरण- १२० जनाविरुद्ध पक्राउ पुर्जी

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।



अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले दिएको जानकारी आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सो विषयमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट