कारबाहीमा परेका चार खेलाडीहरुले क्यानलाई सोधे- ‘कारबाही फुकुवा भयो ?’-Sutra News

कारबाहीमा परेका चार खेलाडीहरुले क्यानलाई सोधे- ‘कारबाही फुकुवा भयो ?’

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

काठमाडौँ । ग्रेडिङको विषयमा असन्तुष्टि जनाउँदा कारवाहीमा परेका चार खेलाडीहरुले नेपाल क्रिकेट संघ(क्यान) सँग जवाफ माग्दै इमेल पठाएका छन् ।



क्यानले बन्द प्रशिक्षणका लागि खेलाडीहरुको नाम छनोट गरपछि उनीहरुले क्यानलाई इमेल गरेका हुन् ।

क्यानले कारवाहीमा परेका खेलाडीहरुलाई पनि प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

उनीहरुले क्यानलाई आफूहरुलाई गरेको कारबाही कायम छ या फुकुवा भयो भन्दै इमेल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट