लाउरेको समूहबाट १३.१ ग्राम ब्राउनसुगर बरामद, प्रहरीले सार्वजनिक गर्यो तस्बिर-Sutra News

लाउरेको समूहबाट १३.१ ग्राम ब्राउनसुगर बरामद, प्रहरीले सार्वजनिक गर्यो तस्बिर

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

काठमाडौँ । चर्चित र्‍यापर आशिष राना लाउरेलाई पक्राउ गरिएको विषयमा प्रहरीले सामाजीक संजालमार्फत जानकारी दिएको छ ।



प्रहरीले फेसबुकमार्फत उनको पक्राउबारे जानकारी दिएको हो । प्रहरीले उनीहरुको फोटोसमेत सार्वजनिक गरेको छ ।

नीहरूले लागुऔषध खरिद-बिक्री गरिरहेको सूचनाका आधारमा जिप्रका कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट