पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?-Sutra News

पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।



हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आँशिक बदली रहेको छ ।साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज देशभर आंशिक बदली रहनेछ ।

त्यस्तै आज देशभर आंशिक बदलीको रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट