एमाले सचिवालय बैठक, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी-Sutra News

एमाले सचिवालय बैठक, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।



बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली टुंगो लगाउने बताइएको छ । यसअघि  सातवटै प्रदेशले राष्ट्रिय सभा उम्मेदवारको लागि नाम सिफारिस गरिसकेका छन् ।

सचिवालय बैठकले ती नामका बारेमा टुंगो जनाइएको छ । एमालेको १०औं महाधिवेशनपछि पहिलोपटक बसिरहेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट